बिना कुनै र्शत, क्लासिक टेकको “काईदा छ, फाईदा छ” अफर

खरीबोट
ad

काठमाडौँ । क्लासिक टेकले बदलिदो समय र बढ्दो ग्राहकहरुको माग लाई मध्यनजर राख्दै नेपालकै सबैभन्दा तिब्र गतिको ईन्टरनेट १०० एमबिपिएस घरायसी प्रयोजनको लागि सुपथ मुल्यमा उपलब्ध गराएको छ ।  

हालै क्लासिक टेकले नयाँ ईन्टरनेट अफर “काईदा छ, फाईदा छ” बजारमा ल्याएको छ । यस अफर अन्तरगत ६ एमबिपिएस रु १०९९ प्रति महिना, १५ एमबिपिएस रु १०४२ प्रति महिना, ३० एमबिपिएस रु १४५० प्रति महिना, र ६० एमबिपिएस रु १८३० प्रति महिनाको दरमा ग्राहकहरुले सेवा उपभोग गर्न सक्नेछन् । 

अफर अवधिभर बार्षिक ग्राहकलाई फाईबर राउटर र जडानमा लाग्ने तार निशुल्क प्रदान गरिनेछ । साथै बार्षिक ईन्टरनेट जडानमा १ महिना थप सेवा सितैमा प्रदान गरिनेछ । 

क्लासिक टेक, एक ईन्टरनेट र ईन्ट्रानेट सेवा प्रदायक कम्पनी हो । बिगत ७ बर्ष देखि तिव्र गति र विश्वसनीय सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो फाइवर नेटर्वक नेपालको ७२ जिल्लामा बिस्तार गरिसकेको छ ।
 

सम्बन्धित समाचार

क्लासिक टेकका वार्षिक ग्राहकलाई 'सित्तैमा' इन्टरनेट !

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले सित्तैमा अफर ल्याएको छ । खासगरी वार्षिक ग्राहकलक्षित यो अफरअनुसार ग्राहकले विभिन्न सुविधा पाउने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार सित्तैमा अफरअन्तर्गत कम्पनीको वार्षिक

क्लासिक टेकको ‘काइदा छ, फाइदा छ’ अफर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकमा काइदा छ फाइदा छ अफर ल्याएको छ । क्लासिकले आफ्नो इन्टेरनेट ग्राहकहरुलाई लक्षित गरी चार वटा स्किमको नयाँ अफर ल्याएको

बिना कुनै र्शत, क्लासिक टेकको “काईदा छ, फाईदा छ” अफर

काठमाडौँ । क्लासिक टेकले बदलिदो समय र बढ्दो ग्राहकहरुको माग लाई मध्यनजर राख्दै नेपालकै सबैभन्दा तिब्र गतिको ईन्टरनेट १०० एमबिपिएस घरायसी प्रयोजनको लागि सुपथ मुल्यमा उपलब्ध गराएको छ ।   हालै

क्लासिक टेकले ल्यायो घरको लागि १०० एमबिपिएस ईन्टरनेट

काठमाडौँ  ।  छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रा लि ले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा