• २०८१ बैशाख ७ शुक्रबार

नोभाक जोकोभिचले जिते अस्ट्रेलियन ओपन पुरुष सिंगलको उपाधि

kharibot

काठमाडौँ । अस्ट्रेलियन ओपनको पुरुष सिंगलतर्फको उपाधि नोभाक जोकोभिचले जितेका छन् ।

जोकोभिचले अस्ट्रियाका डोमिनिक थिएमलाई ३-२ को सेटमा पराजित गर्दै आठौ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

करिब सवा ४ घण्टा चलेको खेलमा जोकोभिचले ६-४, ४-६, २-६, ६-३ र ६-४ को सेटमा जितेका हुन् । थिएमले कडा टक्कर दिएपनि पछिल्ला दुई सेटमा जोकोभिचले उनलाई सजिलै पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै