• २०८१ बैशाख १२ बुधबार

एशियाली विकास बैंकको १५० मिलियन डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय  

kharibot

काठमाडौँ । मन्त्रिपरिषदको आज बसेको बैठकले एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । 

सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको दिने १५० मिलियन डलरको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संचारकर्मीलाई जानकारी दिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै