• २०८१ बैशाख ६ बिहीबार

डुबेर बालिकाको मृत्यु

kharibot

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२५ मर्दीखोलामा आज एक बालिकाको डुबेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो ठाउँ बस्ने चिना तामाङकी १० वर्षीया छोरा सोफिय बिहान घरबाट निस्केकीमा धेरैबेर घर नआएपछि आमाले खोजी गर्दै जाँदा दिउँसो खोलामा डुबेर मृतावस्थामा भेटिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै