अमेरिकाले छ वटा लडाकू जेट दक्षिण कोरिया पठायो

खरीबोट
ad

सोल । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ । 

ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ । 

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हँुदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ । 

सम्बन्धित समाचार

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाँदै

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी आइतबार उत्तर कोरियाको भ्रमण गर्दै छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक

उत्तर कोरियासँग २०–६० वटा आणविक हतियार

सिओल। दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले

आणविक निरस्त्रीकरण वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा

सिओल / दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।  उत्तर

उत्तर कोरियाको भिन्न सैन्य परेड जहाँ देखिएन कुनै पनि मिसाइल र आणविक हतियार !

काठमाडौं । उत्तर कोरियाले ७०औँ स्थापना दिवसको अवसरमा राजधानी प्योंगयांगमा विशाल सैन्य प्रदर्शन गरेको छ । एजेन्सीहरुका अनुसार पहिले पहिले गरिनै सैन्य परेडभन्दा यसपटकको बिल्कुलै भिन्न रहेको थियो ।  आइतबार परेको


z