सामसुङको नयाँ फोन ग्यालेक्सी ए८प्लसबारे खुलासा

खरीबोट

ग्यालेक्सी ए८प्लस(२०१८)

प्रविधि । सामसुङले सबैभन्दा पहिला इन्फिनिटी डिस्प्लेवाला स्मार्टफोन बनाएको थियो । यसपछि सबैजसो कम्पनीहरुले यो फिचरलाई आफ्नो फोनमा पनि राख्न सुरु गरेका थिए । सामसुङले यस्तै खाले अर्को रणनीति नयाँ वर्ष २०१८ मा अपनाउने भएको छ ।

एक वेबसाइटमा सामसुङको नयाँ मोबाइलबारे नयाँ खुलासा भएको छ । सामसुङ ग्यालेक्सी ए८प्लसको मोडलमा पनि ग्यालेक्सी ए सिरिजकै इन्फिनिटी डिस्प्ले हुने खुलासा भएको हो । सोही कारण यसको मूल्य पनि महंगो हुने देखिएको छ । लिक भएको पहिलो तस्बिरमा यो फोन इन्फिनिटी डिस्प्लेवाला हुनेछ भने दोस्रो तस्बिरअनुसार फोनको नाम ग्यालेक्सी ए८प्लस(२०१८) हुनेछ ।

यद्यपि यो फोनको एक्स्पेक्ट रेसियोको कुनै जानकारी नदिइए पनि १८ः५ः९ हुनसक्ने बताइएको छ । ग्यालेक्सी नोट ८ मा जस्तै यसमा पनि ड्युल ब्याक क्यामरा र फिंगरप्रिन्ट सेन्सरजस्तै फिचर हुनेछ ।

सम्बन्धित समाचार

कस्तो हुनेछ सामसुङको ग्यालेक्सी एस१० स्मार्टफोन ?

सामसुङ कम्पनीले ल्याउने आगामी बहुप्रतीक्षित एस१० स्मार्टफोनबारे नयाँ तथ्य खुलासा भएको छ । उक्त फोनको डिस्प्ले व्यापक विस्तार हुने बताइएको छ । फोन सार्वजनिक हुनुअघि नै भएको यसबारेको खुलासाअनुसार आगामी फोनमा

पुरानो मोबाइलसँग ग्यालेक्सी नोट ९ साट्न पाइने मेला

काठमाडौं । चाबहिल चुच्चे पार्टी स्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीको भिड बढेको छ । ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले घिड बढेको मोबाइल हबले जनाएको छ

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी

चारवटा साना तारामण्डलहरुले मिल्कीवेको परिक्रमा गरिरहेको फेला परेपछि वैज्ञानिकहरुले यसलाई ब्रह्माण्डकै पुरानो तारामण्डल भएको दाबी गरेका छन् । खगोलविद्हरुले उक्त ससाना तारामण्डललाई १३ बिलियनभन्दा बढी वर्ष पुरानो र बिगब्यांग (महाविष्फोटन)पछि

फोल्ड गर्न मिल्ने स्मार्टफोन कसको पहिला ? सामसुङलाई उछिन्ने दाउमा हुवावे !

एक रिपोर्टका अनुसार स्मार्टफोन निर्माता कम्पनीहरुबीच फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने भएको छ । सामसुङले यस्तो फोन ल्याउने तयारी गरिरहेका बेला चिनियाँ स्मार्टफोन निर्माता हुवावेले त्यसअघि नै फोल्ड


z