• २०८१ बैशाख ७ शुक्रबार

९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरे मतदान  

kharibot

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । 

राष्ट्रकवि घिमिरेले आज बिहान १२ बजेर १० मिनेट जाँदा लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् । 

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै