• २०८१ बैशाख ४ मंगलबार

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान 

kharibot

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । 

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले अपरान्ह मतदान गरेका हुन् ।

गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाडौं आएका थिए । झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ ।

आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरुमा अध्यक्ष ओली पनि रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै