• २०८१ बैशाख ४ मंगलबार

गोरखामा बाबुराम भट्टराई अगाडी 

kharibot

गोरखा ।  चर्चित निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा प्राप्त भएको छ ।  

प्राप्त नतिजा अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पछि पर्दै बाबुराम भट्टराई अगाडी आएका छन् । 

भट्टराईले ८३० मत ल्याएर अगाडी रहेका छन् भने श्रेष्ठले ७६६ मत ल्याएर पछ्याई रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै