• २०८१ बैशाख ७ शुक्रबार

नुवाकोट-१ मा रामशरण महत १८७ मतले अगाडी 

kharibot

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका रामशरण महतले प्रारम्भिक अग्रता लिएका छन्।

प्रारम्भिक मतपरिणाम अनुसार महतले १ सय ८७ मतले अग्रता लिएका छन् ।

पछिल्लो नतिजा अनुसार महतले ५ सय २४ मत ल्याएका छन् । बामगठबन्धनका माओवादी उम्मेदवार हितबहादुर तामाङले  ३ सय ३७ मत पाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै