• २०८१ बैशाख ७ शुक्रबार

गोरखा – २ मा बाबुराम पछि परे, नारायणकाजी ३५ मतले अगाडी 

kharibot

गोरखा ।  गोरखाको क्षेत्र नम्बर –२ मा फेरी माओवादी केन्द्रका उम्मेवार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ३५ मतले अग्रता लिएका छन् । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले १८२४ मत ल्याएका छन् । त्यस्तै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले १७८९ मत ल्याएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै