• २०८१ बैशाख ८ शनिबार

माओवादी केन्द्रका नेता जनार्दन शर्मा १८२० मतले अगाडी  

kharibot

रूकुम । पश्चिम रूकुमको प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्माले फराकिलो अग्रता लिएका छन् ।  

पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका उम्मेवार जनार्दन शर्माले १८२० मतले अगाडी रहेका छन् ।

शर्माले ३८५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोपाल शाहले १०३० मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै