रूकुम । पश्चिम रूकुमको प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्माले फराकिलो अग्रता लिएका छन् ।
पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका उम्मेवार जनार्दन शर्माले १८२० मतले अगाडी रहेका छन् ।
शर्माले ३८५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोपाल शाहले १०३० मत प्राप्त गरेका छन् ।