• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेस नेता रामचन्द्र पौडेल पनि पछाडी 

kharibot

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल तनहुँमा पछाडी रहेका छन् । 

तनहुँ क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले २२६४ मत ल्याएर अगाडी रहेका छन् भने कांग्रेसका नेता पौडेलले १७७४ मत ल्याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै