• २०८१ बैशाख ८ शनिबार

हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण भएको छ ।

आचार्यले सोमबार गरेको पिसिआर परिक्षणमा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

आचार्यले दुवैको स्वास्थ्य सामान्य रहेको जानकारी दिदै यस बिचमा आफ्नो सम्पर्कमा आएका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परिक्षण गराउन आग्रह गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै