• २०८१ बैशाख ७ शुक्रबार

बामदेव गौतम १९ सय २८ मतले पछाडी 

kharibot

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतम पछाडी परेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार सिँचाई मन्त्री समेत रहेका कांग्रेसका सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई १९२८ मतले पछि पारेका छन् । 

कांग्रेसका गौतमले ४१७११ मत प्राप्त गरेका छन् भने एमाले नेता गौतमले ३९७८३ मतले पछ्याइ रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै