• २०८१ बैशाख १३ बिहीबार

एमाले उपाध्यक्ष बामदेव गौतम पराजित 

kharibot

बर्दिया । बर्दियाको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मत अन्तरले पराजित गरेका छन् ।

काँग्रेसका उम्मेदवार सञ्जय गौतमले ४४८२९ मत ल्याएर विजयी भए भने वामदेवले ४४०७६ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै