• २०८१ बैशाख १४ शुक्रबार

कांग्रेसका विजयकुमार गच्छदारले मतान्तर घटाउदै, १५५ मतले पछाडी 

kharibot

सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार सुरु देखि नै पछाडी परेपनि अहिले मतान्तर घटाएका छन् । 

उनलाई एमालेकी उम्मेदवार सरस्वती चौधरीले पछि पारेकी हुन् । चौधरीभन्दा गच्छादार १५५ मतले पछाडी रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार चौधरीले २९३२६ मत ल्याएकी छन् भने गच्छदारले २९१७१ मत ल्याएर पछ्याइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै