कांग्रेस नेता रमेश लेखक एमालेका भट्टभन्दा ४७ मतले मात्रै पछाडि

खरीबोट
ad

कञ्चनपुर / कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा कांग्रेस नेता रमेश लेखक ४७ मतले मात्रै पछाडि परेका छन् ।

ताजा मतपरिणामअनुसार रमेश लेखकले २१ हजार ९ सय २८ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका दीपक प्रकाश भट्ट २१ हजार नौ सय ७५ मतका साथ अगाडि रहेका छन् ।

अब करिब २७ सय १४ मत मात्रै गन्न बाँकी छ ।

सम्बन्धित समाचार

निर्मलाको हत्यारा पत्ता नलाग्दै कञ्चनपुरमा दर्जन बढी बलात्कारका घटना

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक

कञ्चनपुरमा दर्जन बढी अवैध संरचना निर्माण

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन्

त्रिपालको छानोमुनि सुत्छन् कञ्चनपुरका कैदी

कञ्चनपुर । वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहँुदा छानाबाट पानी चुहिने भएकाले

महाकाली नदीमा डुबेर मृत्यु 

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का ३२ वर्षीया कलावती रोकायको आज बिहान महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख नरेन्द्रबहादुर चन्दले रोकायको महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता


z