रमेश लेखक १७८ मतले पछाडी 

खरीबोट
ad

काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार दिपकप्रकाश भट्ट र काँग्रेसका रमेश लेखकबीचको मतान्तर फेरि बढेको छ ।

प्रप्त पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता लेखक यस अघि भन्दा धेरै मत अन्तरले पछाडी परेका छन् । अहिले लेखक एमालेका भट्ट भन्दा १७८ मतले पछाडि छन्।

एमाले उमेद्वार भट्टले २३७१६ मत प्राप्त गरेका छन् भने लेखकले २३५३८ मत ल्याएर पछ्याईरहेका छन् ।
 

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठकमा धेरै पटक गयल भए २८ सांसद, देउवा ३२ पटक, प्रचण्ड २१ पटक 

काठमाडौं । प्रतिनिधि सभाको गत बैशाख २३ गतेदेखि सुरु भएको बजेट अधिवेशन आजदेखि सकिएको छ। संसदको यो अधिवेशन कुल १३५ दिन सम्म चालु रह्यो भने यस अवधिमा कुल ६९ दिनमा ७९

महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला,

प्रतिनिधिसभा : शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

काठमाडाँै / प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन  ।  समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।  घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे

 प्रतिनिधिसभा: उद्योग समितिको सभापतिमा श्रीवास्तव

काठमाडाँै /  प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन ।  समितिको आज बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा


z