• २०८१ बैशाख ८ शनिबार

हरिवंश आचार्य दम्पति कोरोना संक्रमण मुक्त

kharibot

काठमाडौँ । कलाकार हरिवंश आचार्य दम्पति कोरोना संक्रमण मुक्त भएका छन् ।

गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका आचार्य दम्पतीको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको हो ।

हरिवंश आफैले आफुहरु दुवैको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । रिपोर्ट निगेटिभ आएको जानकारी दिदै हरिवंशले आफुहरुलाई माया दिने सबैलाई धन्यवाद दिएका छन् । असोज १९ गते गरेको स्व़ाब परिक्षणको रिपोर्ट २० गते पोजेटिभ आएपछि दुवै आफ्नो घरमै आइसोलेसनमा रहेका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै