• २०८१ बैशाख ७ शुक्रबार

विजय गच्छदार ६२ मतले पछाडी, यस्तो छ पछिल्लो मतपरिणाम

kharibot

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिष्पर्धा भैरहेको छ । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार नेता गच्छदार एमालेकी भगवती चौधरी भन्दा ६२ मतले मात्र पछाडी रहेका छन् । 

एमाले उम्मेदवार भगवती चौधरीले ३२५५५ मत प्राप्त गरेकी छन् भने कांग्रेस नेता गच्छदारले ३२४९३ प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै