मेगा बैकद्धारा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन 

खरीबोट
ad

काठमाडौ । मेगा बैकले आव २०७३  २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैैकले ५५ करोड १० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  

हाल चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित समाचार

नेपाल इन्भेष्टमेण्ट बैंकको ६ ठाउँमा एटिएम सेवा सुरु

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।  काठमाडौको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक

हिमालयन बैंकद्वारा विद्यालयहरुलाई कम्प्युटर वितरण

काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको छ ।  बैंकले, कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर,

ग्लोबल आइएमईको मिसकल बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ्ग सुरु गरेको छ । बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन

नयाँ व्याजदर लागु गर्न वाणिज्य बैंकहरु सहमत

काठमाडौँ। वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् ।  नेपाल बैंकर्स सङ्घको विहिबारको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् । बैठकमा


z