सर्वनाम थिएटरमा "२ नम्बरी" मन्चन हुदै 

खरीबोट
ad

काठमाडौँ । जीवनजंग थापाको अभिनय तथा निर्देशन रहेको नाटक "२ नम्बरी"  पुस २३ गते सर्वनाम थिएटरमा मन्चन हुदै छ । 

निर्देशक थापाका अनुसार नाटक "२ नम्बरी"  एक पढे लेखेका युबाको कथा बोकेको नाटक हो । देशमा  बिध्यमान बेरोजगारीले समस्याले  सिर्जना गरेको परिस्थितिलाइ यथार्थ  रुपमा चित्रण गर्न हामीले प्रयास गरेको छौ । जसलाइ  किरण चापागाईं  लेखेका हुन् ।  

थापा अन्त्यमा थप्छन तेस्रो देशब्यापी १०  नाटक मेलामा  ९ दर्जन रंगकर्मी, करिब २५ जति नाटक सहभागी छन ।  नाटक पुस २१ गते देखि २४ गतेसम्म सर्वनाम थिएटर कालिकास्थानमा बेलुका ४ :३० मा मन्चन हुने निर्देशक थापाले जानकारी दिएका छन् । 
 

सम्बन्धित समाचार

टोटनह्याममाथि इन्टरमिलानको नाटकीय जित

काठमाडौँ।  इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले विजयी सुरुवात गरेको हो।  इन्टर मिलानको

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो

‘मुनामदन’ नाटकमा

कुमार चौलागाईँ काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दै

बुढानिलकण्ठ स्कुलमा मकैको अर्कै खेती नाटक मञ्चन 

काठमाडौं । बुढानिलकण्ठ स्कुलमा मकैको अर्कै खेती नामक नाटक मञ्चन गरिएको छ । मंगलबारदेखि सुरु गरिएको नाटक मञ्चन शुक्रबार सकिएको छ  । डाक्टर संजीव  उप्रेतीद्वारा रचित नाटक मकैको अर्कै खेती नामक नाटक


z