• २०८१ बैशाख ७ शुक्रबार

सर्वनाम थिएटरमा "२ नम्बरी" मन्चन हुदै 

kharibot

काठमाडौँ । जीवनजंग थापाको अभिनय तथा निर्देशन रहेको नाटक "२ नम्बरी"  पुस २३ गते सर्वनाम थिएटरमा मन्चन हुदै छ । 

निर्देशक थापाका अनुसार नाटक "२ नम्बरी"  एक पढे लेखेका युबाको कथा बोकेको नाटक हो । देशमा  बिध्यमान बेरोजगारीले समस्याले  सिर्जना गरेको परिस्थितिलाइ यथार्थ  रुपमा चित्रण गर्न हामीले प्रयास गरेको छौ । जसलाइ  किरण चापागाईं  लेखेका हुन् ।  

थापा अन्त्यमा थप्छन तेस्रो देशब्यापी १०  नाटक मेलामा  ९ दर्जन रंगकर्मी, करिब २५ जति नाटक सहभागी छन ।  नाटक पुस २१ गते देखि २४ गतेसम्म सर्वनाम थिएटर कालिकास्थानमा बेलुका ४ :३० मा मन्चन हुने निर्देशक थापाले जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै