त्रिचन्द्र क्याम्पस अगाडी एमालेको भातृसंगठन अनेरास्ववियूको प्रदर्शनमा झडप

खरीबोट

काठमाडौँ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा राजधानीको त्रिचन्द्र क्याम्पस नजिकै झडप भएको हो । प्रहरीले विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेपछि लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा प्रधानमन्त्री देउवाको राजीनामा मागिएको थियो भने निर्वाचनको परिणाम छिटो सार्वजनिक गर्न माग गरिरहेका थिए । नाराबाजीका बीच प्रहरीले लाठी चार्ज गरेको बताइएको छ ।

प्रहरीको आक्रमणबाट दर्जनौँ विद्यार्थी घाइते भएका छन् । झडपमा प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ ।
 

सम्बन्धित समाचार

विप्लव समूहका बर्दिया इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष  लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड / बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय

विद्यार्थी संगठनको एकता : अनेरास्ववियुको नाम दीर्घ ‘यू’ लेख्ने सहमती 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको लागि शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको  छ । स्ंगठनको नाम जुरेसँगै

एमाले-माओवादी एकीकरण हुने भएपछि अनेरास्ववियुको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । एमाले र माओवादी केन्द्रबीच आज एकता घोषणा हुने भएपछि जेठ ४ र ५ गतेलाई बोलाइएको केन्द्रीय समितिको बैठक


z