• २०८१ बैशाख ८ शनिबार

सम्झौता भएको नौ महिनासम्म टहरामै काष्ठमण्डप !

kharibot

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न सम्झौता भएको नौ महिनासम्म पनि अलपत्र अवस्थामा छ । काम शुरु हुन नसक्दा जस्ताको टहराले काष्ठमण्डपलाई छोपेर राखिएको छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै