• २०८१ बैशाख ७ शुक्रबार

मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस दिने

kharibot

काठमाडौं । मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको यही पुस २५ गते बसेको सञ्चालक समितिको २०६औं बैठकले सेयरधनीहरुलाई  हाल कायम रहेको चुक्ता पुँजी सात अर्ब ३७ करोड ६७ लाख ४२ हजार पाँच सय २० रुपैयाँबाट नौ दशमलव ४५ प्रतिशतको अनुपातमा ६९ करोड ७१ लाख दुुई हजार एक सय ६८ रुपैयाँ १२ पैसा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । 

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै