मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस दिने

खरीबोट
ad

काठमाडौं । मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको यही पुस २५ गते बसेको सञ्चालक समितिको २०६औं बैठकले सेयरधनीहरुलाई  हाल कायम रहेको चुक्ता पुँजी सात अर्ब ३७ करोड ६७ लाख ४२ हजार पाँच सय २० रुपैयाँबाट नौ दशमलव ४५ प्रतिशतको अनुपातमा ६९ करोड ७१ लाख दुुई हजार एक सय ६८ रुपैयाँ १२ पैसा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । 

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
 
 

सम्बन्धित समाचार

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबिच सम्झौता भएको छ । बैंकले बैकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । बैक तथा इन्स्योरेन्स बीच बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा

मेगा बैंकबाट १२ हजार ९ सय ९९ मासिक किस्तामै गाडी 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।  मेगा बैंककी सहायक नायब

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र