• २०८१ बैशाख ५ बुधबार

सर्वोच्च अदालतको आदेश सकारात्मक – डा गोविन्द केसी 

kharibot

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

अदालतको आदेशपछि साधारण तारेखमा आज रिहा भएका केसीले पत्रकारहरुसँग कुरागर्दै सर्वोच्चको फैसला सकारात्मक भएको बताएका हुन् । डा. केसीले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।’

डा केसीले अनशन बारे भोलि जानकारी दिने बताएका छन् । अदालतबाट रिहा भएपछि डा केसी टिचिंग अस्पताल महाराजगंज गएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै