श्रीमतीसँग डिभोर्स नगरी किशोरी छोरीसँग विवाह !

खरीबोट

हुप्टम्यान र केली डुरोभिक । तस्बिर : न्युयोर्कपोष्ट/फेसबुक

ad

उत्तर अमेरिका । एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो । 

पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर आई. हप्टम्यान रहेका छन् । पेनलाइभका अनुसार उनलाई नर्दम्बर ल्याण्ड काउन्टी अदालतमा पेस गरिएको जनाइएको छ । उनले ४३ वर्षकी फ्लोरिडा बस्ने शानन डेट्रिचसँग सन् २०१५ मा विवाह गरे पनि एक वर्षपछि नै उनले डेट्रिचकी १८ वर्षीया छोरी केली डुरोभिकसँग विवाह गरेका थिए । 

पछि उनको हर्कत प्रहरीले चाल पाएपछि उनलाई जेल सजाय तोकिएको बताइएको छ । हुप्टम्यान अहिले डेट्रिचसँग सम्पर्कमा छैनन् तर उनकी छोरीसँग भने अझै सम्बन्धमा रहेको बताइएको छ । 

सम्बन्धित समाचार

प्रियंका र नीकको विवाह जनवरीमा हुने 

मुम्बई। बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका चोपडाले आफ्ना इन्जेगमेंट गरेका प्रेमी नीक जोनाससँग आगामी जनवरीमा विवाहको तयारी गरेकी छन्।  प्रियंकाले १४ र १५ जनवरीमा विवाह गर्ने तयारी गरेको भारतीय मिडियाहरुले उल्लेख

विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी

जनकपुरधाम / प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गरेका छन  ।  जानकी मन्दिरद्वारा आज

अरबाज दोस्रो विवाह गर्ने तयारीमा, सलमानले दिए स्वीकृति 

मुम्बई। बलिवुडमा अफयेर्स र ब्रेकअपको जहिले पनि चर्चा बढी नै हुने गर्दछ। स्टारहरु एक ब्रेकअप पछि अर्को सम्बन्ध बनाएको खबर सबैका लागि चासोको विषय हुने गरेको पाइन्छ।  यसैबीच सुपर स्टार सलमान

सलमानलाई विवाह नगर्न तर बच्चा जन्माउन अभिनेत्रीको सल्लाह 

मुम्बई।  बलिवुड अभिनेता सलमान खानलाई हरेक समारोहमा या अवसरमा को चर्चा हुने गर्दछ। ५२ बर्षिय अभिनेता खानलाई बलिवुड अभिनेत्री रानी मुखर्जीले भने अनौठो सल्लाह दिएकी छन् । रानीले सलमानलाई विवाह


z