• २०८१ बैशाख ८ शनिबार

सन् २०१८ भित्रै ‘मेल सेक्स डल’ बजारमा आउने

kharibot

काठमाडौं । अहिले मानिसहरुमा सेक्स डलको माग बढ्दै गएको पाइन्छ । केही समय पहिले मानिसहरु यो नामसँग अपरिचित थिए । तर, अहिले यो निकै चर्चामा रहेको छ । ‘सेक्स डल’ अर्थात् मानिसको यौन सन्तुष्टीका लागि प्रयोग गरीने साधन जुन मानिस जस्तै देखिन्छ ।

तर, अहिलेसम्म मानिसहरु महिला सेक्स डलसँग मात्रै परिचीत थिए । तर, अब यो बर्ष भित्र नै पुरुष जस्तै देखीने ‘सेक्स डल’ पनि बजारमा आउने भएको छ  । यो सेक्स डल आर्टिफिशीएल इन्टेलीजेन्स को आधारमा काम गर्नेछ, जसलाई एउटा एप मार्फत् नियन्त्रण गर्न सकिने बतायएको छ ।

एप मार्फत् प्रयोगकर्ताले मान्छे जस्तै देखीने यी सेक्स डललाई आफ्नो इच्छाअनुसार एड्जस्ट गर्न सक्नेछन् । रियलबाँटिक्स नाम गरेको कम्पनीले अहिले सेक्स डलको महिला भर्जन मात्र बेचीरहेको छ । तर, छिट्टै उनीहरुले पुरुष सेक्स डल बजारमा ल्याउने भएको छ ।

तरपनि यो कहिले बजारमा आउन्छ भन्नेबारे कुनै निश्चित समय तोकीएको छैन् । तर, कम्पनीले यो बर्षको अन्तसम्ममा यो सेक्स बाँट्स तयार हुनेछ । भने सो कम्पनीले आफ्नो इन्टाग्राम अकाउन्टमा एक फिडियो पनि सार्वजनीक गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै