पुन पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

खरीबोट
ad

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी आईतबार पुन पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई बिक्री गर्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

माघ दुई गते जारी मिती तोकिएको टे«जरी खरिदको लागि आईतबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने छ । बिक्री गरिने कुुल टे«जरी मध्येमा २८ दिने अवधिको दुई सय ७५  करोड र ९१ दिने अवधिको तीन सय करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व मिती फागुन एक गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख ४ गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि यही पुस २४ गते पनि २८ दिने अवधिको तीन सय २५ करोड र ९१ दिने अवधिको एक सय ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 

सम्बन्धित समाचार

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुसँग ५७ करोड लगानी गर्न प्रस्ताव

काठमाडौं । ग्रामीण स्वावलम्बन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानी गर्नको लागि राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बंैंकले आज बुुधबार वाणिज्य बैंकहरुको नाउँमा सूचना जारी गर्दै रकम

राष्ट्र बैंकले भोलि दुुई अर्ब ८९ करोडको ट्रेजरी बिक्री गर्ने 

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले दुुई अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको एक अर्ब र एक

दशैका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिदिने, कँहा कँहा साटिन्छ नयाँ नोट ?  

काठमाडौं। यो वर्षको दशैका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिदिने भएको छ ।  विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले

बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको निक्षेप अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप लगानीको अफर गरेको छ । राष्ट्र बैंकले आज बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको नाउँमा परिपत्र जारी गर्दै


z