मनाङलाई हराउदै नेपाली सेना खप्तड गोल्डकप फुटबलको फाइनलमा

खरीबोट

फाइल तस्बिर

ad

कैलाली । नेपाली सेना खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै सेनाको टिम फाइनलमा पुगेको हो । 

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे भने मनाङका लागि एकमात्र गोल हेमन गुरुङले गरेका थिए । 

आर्मीले उपाधिका लागि आइतबार हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।
 

सम्बन्धित समाचार

मनाङलाई हराउदै नेपाली सेना खप्तड गोल्डकप फुटबलको फाइनलमा

कैलाली । नेपाली सेना खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै सेनाको टिम फाइनलमा पुगेको हो ।  आर्मीका

सङ्कटालाई पराजित गर्दै एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ ।  एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी

झापा–११ लाई हराउदै थ्री स्टारको विजयी शुुरुआत

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।  स्थानीय रङ्गशालामा


z