• २०८१ बैशाख ६ बिहीबार

राजधानीकै सडकबाट माइक्रोबस चोरी !

kharibot

फाइल तस्बिर

काठमाडौँ / स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । 

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै