राजधानीकै सडकबाट माइक्रोबस चोरी !

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ / स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । 

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

तनहुँमा माइक्रोबस दुर्घटनामा दुई महिलाको मृत्यु

दमौली / तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।  पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को

काभ्रेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनेपा।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित विपी राजमार्गमा माइक्रो बसले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषा जिल्ला तारापट्टी बस्ने वर्ष ३६ का सत्यनारायण साह रहेका छन्

माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार

क्षमताभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पो कारबाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ ।  गृह मन्त्रालयले गत बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस


z