• २०८१ बैशाख ७ शुक्रबार

भक्तपुर चप्पल कारखाना नजिक शव भेटियो

kharibot

भक्तपुर । भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनालको शव आज मृत अवस्थामा भेटिएको छ । 

मोरङ विराटनगर मनपा– २ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै