• २०८१ बैशाख ७ शुक्रबार

नेपाल प्रहरीमा जागिर खानुहुन्छ ? प्रहरीले माग्यो ९१ इन्स्पेक्टर, ३१४ असई र ७६७ जवान

kharibot

काठमाडौँ । नेपाल प्रहरीले जनपद समुहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा भर्नाको सूचना प्रकासित गरेको छ ।

आज प्रकासित सूचनामा प्रहरी निरीक्षकतर्फ ९१ जना, प्रहरी सहायक निरीक्षकतर्फ ३१४ जना र प्रहरी जवानमा ७६७ जनाको लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभागद्वारा प्रकाशित सो सूचना अनुसार आगामी भद्र ४ गते देखि असोज २ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

दरखास्त सम्बन्धि विस्तृत विवरणका लागि यँहा क्लिक गर्नुस :   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै