नेपाल प्रहरीमा जागिर खानुहुन्छ ? प्रहरीले माग्यो ९१ इन्स्पेक्टर, ३१४ असई र ७६७ जवान

खरीबोट
ad

काठमाडौँ । नेपाल प्रहरीले जनपद समुहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा भर्नाको सूचना प्रकासित गरेको छ ।

आज प्रकासित सूचनामा प्रहरी निरीक्षकतर्फ ९१ जना, प्रहरी सहायक निरीक्षकतर्फ ३१४ जना र प्रहरी जवानमा ७६७ जनाको लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभागद्वारा प्रकाशित सो सूचना अनुसार आगामी भद्र ४ गते देखि असोज २ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

दरखास्त सम्बन्धि विस्तृत विवरणका लागि यँहा क्लिक गर्नुस :   

सम्बन्धित समाचार

कानुनविपरीत कार्य नगर्न प्रहरीलाई महानिरीक्षक खनालको निर्देशन

चितवन / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको सोमबार उद्घाटन गर्दै उनले भने,

टीकाको दिन पोखरामा सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

कास्की / दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।  कात्तिक २ गते दशैँको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत। सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार

शान्ति र स्थायित्वका लागि प्रहरीले ल्यायो नयाँ अवधारणा

काठमाडौँ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन


z