नेपाल प्रहरीमा जागिर खानुहुन्छ ? प्रहरीले माग्यो ९१ इन्स्पेक्टर, ३१४ असई र ७६७ जवान

खरीबोट
ad

काठमाडौँ । नेपाल प्रहरीले जनपद समुहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा भर्नाको सूचना प्रकासित गरेको छ ।

आज प्रकासित सूचनामा प्रहरी निरीक्षकतर्फ ९१ जना, प्रहरी सहायक निरीक्षकतर्फ ३१४ जना र प्रहरी जवानमा ७६७ जनाको लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभागद्वारा प्रकाशित सो सूचना अनुसार आगामी भद्र ४ गते देखि असोज २ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

दरखास्त सम्बन्धि विस्तृत विवरणका लागि यँहा क्लिक गर्नुस :   

सम्बन्धित समाचार

चुक्दै छ प्रहरी, खस्किँदै छ साख !

काठमाडौं । विवादै विवादको घेरामा फसेको नेपाल प्रहरी फेरि अर्को काण्डमा मुछिएको छ, ‘सौरभको हत्या अथवा आत्महत्या’ । प्रहरीले पोस्टमार्टमबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सौरभ उप्रेतीले आत्महत्या

पैसा असुली गरेपछि कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा 

काठमाडौँ। कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ । बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा

नेपाल प्रहरीको खस्किँदो साख

काठमाडौं । विवादै विवादको घेरामा फसेको नेपाल प्रहरी फेरि अर्को काण्डमा मुछिएको छ, ‘सौरभको हत्या अथवा आत्महत्या’ । प्रहरीले पोस्टमार्टमबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सौरभ उप्रेतीले आत्महत्या

निर्मला हत्या छानबिन गर्ने नेपाल प्रहरीको समिति पुनगर्ठन, डीआइजी बस्नेत बने संयोजक

काठमाडाैं।  नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन गर्न गठित समिति पुनगर्ठन गरेको छ । छानबिन समितिलाई शक्तिशाली बनाउन डीआइजी धिरु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय बनाइएको छ  छानबिन समितिमा