• २०८१ बैशाख ८ शनिबार

कास्कीमा हाइकिङमा विदेशी राजदूत एवं कूटनीतिज्ञ !

kharibot

विश्व पर्यटन दिवसका अवसरमा पोखरा आएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै ।

नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उहाँहरुलाई हाइकिङ गराइएको हो । तस्बिरः जमुनावर्षा शर्मा, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै