• २०८१ बैशाख ८ शनिबार

भलेन्सियामाथि बार्सिलोनाको सहज जित

kharibot

काठमाडौँ । ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा अन्सु फाती, मेम्फिस डिपे र फिलिप कोटीन्होले एक एक गोल गरेका थिए ।

त्यस्तै भलेन्सियाका लागि जोस गायाले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ८ खेलमा १५ अंक भएको छ र लिगमा सातौ स्थानमा उक्लिएको छ ।

त्यस्तै भलेन्सियाको ९ खेलमा १२ अंक भएको छ र लिगको नवौ स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै