• २०८१ बैशाख ७ शुक्रबार

निर्माणकै क्रममा भाँचियो पुल !

kharibot

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल ।

पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो ।

तस्बीर: युवराज विष्ट, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै