• २०८१ बैशाख १३ बिहीबार

कपिलदेवको अवतारमा रणवीर सिंह, फिल्म ८३ को ट्रेलर सार्बजनिक

kharibot

काठमाडौँ । बलिवुडको बहुप्रतिक्षित फिल्म ८३ को ट्रेलर सार्बजनिक गरिएको छ । भारतले १९८३ को ऐतिहासिक विश्वकप जिताएका कप्तान कपिल देवको जीवनी र विश्वकपको सेरोफेरोमा बनाइएको यस फिल्मको ट्रेलर सार्बजनिक गरिएको हो ।

यस फिल्ममा अभिनेता रणवीर सिंहले कपिलदेवको भूमिका निभाएका छन् । साथै कपिदेवकी पत्नीको भूमिकामा दीपिका पादुकोणले निभाएकी छन् ।

ट्रेलरमा रणवीर सिंहले उत्कृष्ट अभिनय गरेको देखिन्छ । विश्वकपको कथाको सेरोफेरोमा बनेको यस फिल्मलाई चर्चित निर्देशक कबिर खानले गरेका छन् ।

फिल्म डिसेम्बर २४ मा रिलिज हुदै छ ।

फिल्मको ट्रेलर:   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै