• २०८१ बैशाख ११ मंगलबार

प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनलाई लक्षित गर्दै आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।

नेता सिंहले मंगलबारदेखि संचालन हुने गरि सिंहदरबारको मुल गेट अगाडि ट्राफिक कार्यलयसँगैको यलम्बर पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यलय स्थापना गरेका हुन् ।

काँग्रेसको केन्द्रिय सभापतिमा उम्मेदवार बन्ने तयारीमा रहेका नेता सिंहले मंगलबार बिहान ८ बजेदेखि यसै स्थानबाट कार्यकर्ता भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै