• २०८१ बैशाख ६ बिहीबार

पानी घट्ट

kharibot

खलङ्गा । जुम्लाको तिला गाउँपालिका –१ मा परम्परागत पानी घट्ट । बढ्दो आधुनिकतासँगै  कुटानी पिसानीको  प्रविधि आएपनि यहाँका स्थानीयवासी अझै पानी घट्टमै  पिठो पिस्न  बाध्य छन् । तस्बिर: विजय रावत/रासस

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै