• २०८१ बैशाख ८ शनिबार

हेफर इन्टरनेशनलद्धारा ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

kharibot

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भर्खरै भैरहवाको बोदी भिल्लामा विशेष अवसर पारी हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ ।  
डेलिभरी पश्चात हेफर इन्टरनेशनलले सम्बन्धित ग्राहकहरूलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेका थिए । कम्पनीले यस सहकार्यले दुई कम्पनी बिच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको कुरा जानकारी दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै