• २०८१ बैशाख १३ बिहीबार

मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

kharibot

फाइल तस्वीर

काठमाडौं । आजबाट सुरु हुने भनिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ । 

४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणनमा आज नहुने भएको हो । उक्त मतगणना शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ । 

सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन् ।  निर्वाचनमा कूल ४६८६ मत खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै