दमौली । मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने/रासस
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको
काठमाडौँ । नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीका अनुसार सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिए ।
यस
मोरङ । विराटनगर–८स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे छ ।
एक बिघा जग्गामा रु २५ करोडको लागतमा निर्माण गर्न
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएकाे छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना