• २०८१ बैशाख १२ बुधबार

धुम्बा तालमा पर्यटक

kharibot

दमौली । मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने/रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै