दमौली । मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने/रासस
काबुल [अफगानिस्तान] । अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन गरेको छ ।
अधिकारकर्मीहरूले यस निर्णयको निन्दा गर्दै तालिबानद्वारा खारेज गरिएको यो संस्था पूर्ण नभएको
काबुल । १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ ।
उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।
तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार
इलाम । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ ।
सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि
काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।
‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता