• २०८१ बैशाख ५ बुधबार

कुलेखानी जलाशय !

kharibot

मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको शनिबार देखिएको जलाशय (इन्द्रसरोवर) । यस क्षेत्र पर्यटकीय केन्द्रको रुपमा समेत परिचित भएको छ । तस्वीर : नारायण ढुंगाना, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै